• २०८१ माघ १० गते बिहिवार
TRENDING

सल्यान सुनचाँदी व्यवसायी समितिको ९औं साधारण-सभा तथा ५औं अधिबेशन हुँदै

पुस ११, सल्यान । सल्यान सुनचाँदी व्यवसायी समितिको ९औं साधारण सभा तथा ५औं अधिबेशन यहि पुस १३ गत्ते सनिवारका दिन,होटेल युनाईटेडको हल श्रीनगर सल्यानमा हुन गैरहेको छ ।

प्रत्येक १ बर्षको अन्तरमा साधारण सभा र तीन बर्षको अन्तरमा अधिबेशन हुने बिधानमा उल्लेखित छ,सोही अनुसार ९औं साधारण सभा र ५औं अधिबेशन भब्य र सभ्य रुपमा सम्पन्न गर्ने तयारी तिब्र रुपमा भैरहेको ब्यहोरा समितिका अध्यक्ष मेघराज सुनारले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया लेख्नुहोस